ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली सरकार सडकबाट ढल्ने अमरेशको दाबी


एबीसी न्यूज
१६ मंसिर २०८१, आइतबार   १ : ०३   बजे

काठमाडौं १६ मंसिर । प्रतिनिधि सभा सदस्य डा। अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमालेसहितको गठबन्धन सरकार लामो अवधि नटिक्ने दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई जनताले सडकबाट ढाल्ने दाबी गरेका हुन् ।

उनले जनतामा अहिले चमर निराशा रहेको र त्यो निराशालाई चिर्ने काम प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गर्न नसकेको बताए । यही फागुन महिनादेखि प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध जनताहरु सडकमा आउने उनको दाबी छ । विगतमा राजा ज्ञानेन्द्र, कीर्तिनिधि विष्ट र डा। तुलसी गिरी उपाध्यक्ष भएको सरकार सडकबाटै ढलेझैं ओली नेतृत्वको सरकार पनि ढल्ने उनले बताए ।
‘गठबन्धन लामो जाँदैन । फागुनदेखि सडकबाट सरकार जान्छ । संसद्बाट जाँदैन । शेख हसिनाको सरकार संसद्बाट ग

एको होईन नि । ज्ञानेन्द्रको सरकार, कीर्तिनिधि विष्ट र डा। तुलसी गिरी उपाध्यक्ष भएको सरकार सडकबाट ढलेको हो नि । ४६ सालको राजाको सरकार ढलेको होईन । केपी शर्मा ओली नेतृत्वको सरकार सडकबाटै ढल्छ । सडकमा जनता आउँछन्, आउँछन् । यो मैले गाउँ–गाउँमा देखेको छु कि जनतामा चरम निराशा छ । उहाँले निराशा बढाउने काम गरिरहनु भएको छ,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

सम्बन्धित

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो– आइजिपी कार्की

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu