ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीआरआई सहकार्य फ्रेमवर्क महत्त्वपूर्ण प्रस्थानबिन्दु – पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली


एबीसी न्यूज
१६ मंसिर २०८१, आइतबार   २ : ४८   बजे

काठमाडौं १६ मंसिर । पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा तयार पारिएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’लाई नेपाल(चीनबीच विकास साझेदारी र बाह्य सम्बन्धमा एकीकृत धारणा निर्माण गर्ने महत्त्वपूर्ण प्रस्थानबिन्दु भनी टिप्पणी गरेका छन्।

सत्ता साझेदार प्रमुख दुई दलबीच सहमति कायम गरी परराष्ट्र मन्त्रालयले ‘बीआरआई सहकार्य फ्रेमवर्क’ प्रस्ताव चीनलाई बुझाएको भोलिपल्ट पूर्वमन्त्री ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन्। उनी नेकपा एमालेका उपमहासचिव पनि हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फ्रेमवर्क अन बीआरआई कोअपरेसनमा सहमति निर्माण गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री र नेकां सभापति मा। शेरबहादुर देउवालाई बधाइ१ यो चीनसँग नेपालको विकास साझेदारी नयाँ उचाइमा उठाउने र बाह्य सम्बन्धमा सिंगै राष्ट्रको एकीकृत धारणा निर्माण गर्ने महत्त्वपूर्ण प्रस्थानबिन्दु हो।’

चिनियाँ परियोजना ९बीआरआई० कार्यान्वयन सम्झौताका सम्बन्धमा नेपालले चीनलाई आफ्नो तर्फबाट अन्तिम प्रस्ताव बुझाएको थियो।

यसअघि चीनले बीआरआई कार्यान्वयन योजना प्रस्ताव गरी त्यसमा हस्ताक्षरका लागि पहल गरिरहेको थियो। चिनियाँ प्रस्तावको जवाफमा नेपालले फरक नाम र व्यहोरा प्रस्ताव गरेको हो।

यस प्रस्तावमा चिनियाँ धारणा सार्वजनिक भइसकेको छैन। चिनियाँ राजदूत छन सोङ चीन प्रस्थान गरेका छन् भने परराष्ट्रमन्त्री आरजु राणा चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरी शनिबारै स्वदेश फर्किएकी छन्।

प्रधानमन्त्री ओली भोलि मंसिर १७ गते चार दिने औपचारिक भ्रमणका लागि बेइजिङ जाँदै छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group