ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माध्यमिक तहसम्म अनिवार्य र निःशुल्क शिक्षाबारे गृहकार्य हुँदै


admin
२५ फाल्गुन २०७४, शुक्रबार   ६ : ०७   बजे

ललितपुर, २५ फागुन ।   सरकारले माध्यमिक तहसम्म अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन गराउन गृहकार्य गर्दैछ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) को बाह्रौँ राष्ट्रिय साधारणसभाको उद्घाटन गर्दै रक्षामन्त्री ईश्वर पोखरेलले छ महिनाभित्र पात्रोमा आधारित भएर नयाँ शिक्षा नीति र कार्ययोजना बन्ने जानकारी दिनुभयो ।

सीपमूलक र व्यावहारिक शिक्षा सरकारको प्राथमिकतामा रहेकोे बताउँदै उहाँले भन्नुभयो, “सामान्य विषयमा ३० र प्राविधिक विषयमा ७० प्रतिशत हुने गरी हामीले तयारी गरिरहेका छौँ ।” सरकारको योजनामा सहयोग गर्न उहाँले निजी विद्यालयलाई आग्रह गर्नुभयो ।

हात्तीवनस्थित लिटिल एञ्जल्स माविमा शुरु भएको दुईदिने साधारणसभामा विभिन्न विषयका विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । प्रमुख सल्लाहकार लक्ष्यबहादुर केसीले निजी विद्यालय सरकारलाई सघाउन तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले निजी विद्यालयले शिक्षाका नाममा पैसा विदेश जानबाट रोकेको बताउनुभयो ।

प्याब्सनका सल्लाहकार भोजबहादुर शाहले विगत गर्व गर्नलायक भए पनि वर्तमान चुनौतीपूर्ण रहेको बताउनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नयाँ संविधानले शिक्षाको जिम्मेवारी स्थानीय निकायलाई दिएको बताउनुभयो ।

इस्टुका अध्यक्ष होमकुमार थापाले निजी विद्यालयले लगानी सुरक्षाको कुरा गर्दा त्यहाँ कार्यरत मानिसका विषयमा पनि सोच्नुपर्ने बताउनुभयो । प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले निजी विद्यालयले समग्र शिक्षा विकासमा योगदान दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृह मन्त्रालय रहेको स्थानमा परराष्ट्र मन्त्रालयको नयाँ भवन बन्ने

ग्यासको अभाव अन्त्य गरी इन्डक्सन चुलो वितरण गर्न सांसद अधिकारीको माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेप्से परिसूचक ९ अंकले घट्यो

गृह मन्त्रालय रहेको स्थानमा परराष्ट्र मन्त्रालयको नयाँ भवन बन्ने

ग्यासको अभाव अन्त्य गरी इन्डक्सन चुलो वितरण गर्न सांसद अधिकारीको माग

Ukraine’s Ground Robots Are Reshaping Warfare, Saving Lives on the Battlefield

India’s Parliament Faces Continued Disruptions Amid Student Protest Demands

Lok Sabha Speaker Appeals for Cooperation Amid Monsoon Session Disruptions

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu