ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा सहकारी पीडितको प्रदर्शन


एबीसी न्यूज
१९ मंसिर २०८१, बुधबार   १ : ५२   बजे

काठमाडौं १९ मंसिर । चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ता पीडितले प्रदर्शन गरिरहेका छन् । सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग जिल्ला प्रहरी कार्यालय चितवनमा बयान भइरहेका बेला पीडितले प्रदर्शन गरेका हुन् ।

पीडितहरूले सहकारीमा बचत गरेको रकम फिर्ता गर्नका लागि पहल गरिदिन सरकारसँग माग गरेका छन् । त्यस्तै, ुगोर्खा मिडियामा गएको ६५ करोड फिर्ता गरु लेखिएको ब्यानरमा जीबी राई, रवि लामिछानेलगायतको तस्बिर राखेर प्रदर्शन गरिरहेका छन् ।

पीडितहरूले जीबी राईलाई तत्काल पक्राउ गर्न पनि सरकारसँग माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवन बाहिर लामिछानेको समर्थनमा विरोध प्रदर्शन भइरहेको बेला पीडितले पनि प्रदर्शन गरेका हुन् । पीडितहरूले सहकारी बचत अपचलनमा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् ।

पीडितहरूले तत्काल न्यायिक प्राधिकरण गठन गरी सहकारीमा जम्मा गरेको बचत रकम फिर्ता गर्न माग गरेका हुन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

मिडियाको गेटमा गाडी पार्किङबारे बोल्यो रास्वपा, संलग्नमाथि कारबाही गर्न सरकारलाई ध्यानाकर्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu