दोलखा, २६ फागुन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणमा ढिलाइ हुनुमा नेता, कर्मचारीहरु पनि दोषी रहेको औंल्याउनुभएको छ ।
दोलखाको जिरीमा आयोजित एक खेलकुद कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै वरिष्ठ नेता नेपालले ठेकेदारसित नेता, कर्मचारी र मन्त्रीहरु नै बिकेकाले निर्माण कार्यमा ढिलाई भइरहेको बताउनुभयो ।
बाटो बनाउन ठेक्का लाग्ने तर नबन्ने प्रसंग औंल्याउँदै नेता नेपालले अब जिम्मेवारी पाएको काम सबैले इमान्दारिताका साथ गर्नैपर्ने बताउनुभयो ।
हेर्नुहोस पूरा भिडियो–
प्रतिक्रिया दिनुहोस्