ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीबाट जनजाति प्रतिष्ठानको उपाध्यक्षमा रेशम गुरुङ नियुक्त


abc tv
२४ मंसिर २०८१, सोमबार   ८ : ४०   बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा रेशम गुरुङ नियुक्त गरेका छन् ।

आठ महिनादेखि रिक्त रहेको प्रतिष्ठानको उपाध्यक्षमा प्रधानमन्त्री ओलीले गुरुङलाई नियुक्त गरेका हुन् । प्रतिष्ठानको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । अध्यक्षले उपाध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ । प्रतिष्ठानको उपाध्यक्ष कार्यकारी रहने गर्दछ ।

संघीय मामिलामन्त्री राजकुमार गुप्ताको संयोजकत्वमा गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले गुरुङसहित पासाङ शेर्पा र टासी स्याङ्बो गुरुङसेनीको नाम सिफारिस गरेको थियो ।

सिफारिस समितिमा आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा र सञ्चालक परिषदको तर्फबाट सत्यनारायण डंगोल सदस्य थिए ।

तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका पूर्वअध्यक्षसमेत रहेका गुरुङ आदिवासी जनजाति आन्दोलनका स्पष्ट वक्ता हुन् ।

२०८१ जेठ ११ गते गोकुल घर्तीको कार्यकाल सकिएपछि प्रतिष्ठानमा उपाध्यक्षको पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu