ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रिमियर लिगमा आर्सनल विजयी, म्यानचेस्टर सिटी एस्टन भिल्लासँग हार्‍याे


एबीसी न्यूज
७ पुस २०८१, आइतबार   १० : ४२   बजे

काठमाडौं ७ पुस ।   इग्लिस प्रिमियर लिग फुटबलमा गएराति आर्सनल, न्यु क्यासल, नटिङघम फरेस्ट र एस्टन भिल्ला विजयी भएका छन् । आर्सनलले क्रिष्टल प्यालेसलाई ५–१ गोलले हरायो । उसका लागि जिसस, हाभार्ट, मार्टिनेली र राइसले गोल गरे । आर्सलन १७ खेलमा ३३ अङ्कसहित तेस्रो स्थानमा पुगेको छ ।

यस्तै ब्रेन्टफोर्डलाई २–० गोलले हराउँदै नटिङघम फरेस्ट ३१ अङ्कसहित चौथो स्थानमा पुगेको छ । अर्को खेलमा एस्टन भिल्लाले म्यानचेस्टर सिटीलाई २–१ गोलले हराएको छ । भिल्लाका डुरान र रोग्रेसले गोल गरे । सिटीका फोडेनले इन्जुरी समयको तेस्रो मिनेटमा सान्त्वना गोल गरे ।

पछिल्लो समय खराब प्रदर्शन गरिरहेको सिटी २७ अङ्कसहित छैठौँ स्थानमा छ । २८ अङ्क भएको भिल्ला पाँचौ स्थानमा छ । गएरातिकै अर्को खेलमा न्युक्यासलले इपस्वीच टाउनलाई ४–० गोलले हरायो भने ब्राइटन र वेस्टह्यामले बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘भीसी कप फुटसल’ सुरु

एभरेस्ट वुमन्स भलिबल लिगको तेस्रो संस्करण असोज १५ देखि

विराटनगर किंग्सको मुख्य प्रायोजक बन्यो एक्सट्रिम

एसियाली खेलकुदको तयारीमा जुडो खेलाडीहरू

एसीसी प्रिमियर कपमा नेपाललाई ‘गर या मर’को चुनौती, परिवर्तनपछि नयाँ सन्देशसहित मैदानमा उत्रिँदै टोली

लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८३ को शीर्ष आठको सेमिफाइनल समीकरण पूरा भएको छ ।

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu