ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ९ : ०५   बजे

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी रूपान्तरणको नाममा गतिविधि गरिरहेका नेताहरू तथा कार्यकर्तालाई पार्टीको अनुशासन पालना गर्न चेतावनी दिएका छन्।

शनिबार इलाममा आयोजित कार्यक्रममा ओलीले पार्टीको विरोध गर्दै सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी कार्यालयको क्यान्टिनमा बसेर हुलदंगा गर्ने गतिविधि बन्द गर्न चेतावनी दिए।

यस्ता गतिविधि नरोकिए पार्टी विधानअनुसार कारबाही गरिने उनले बताए।

‘पार्टीको विरोध गरेर, सामाजिक सञ्जालमा जे पायो त्यही लेखेर हिँड्न पाइँदैन। पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्छ। अर्को पार्टीमा जाने हो भने त्यहीँको अनुशासन पालना गरे हुन्छ,’ ओलीले भने, ‘पार्टीमा काम नगर्ने हो भने घरै बसे हुन्छ। सम्झाउँदा पनि नमान्नेलाई विधि र विधानअनुसार कारबाही गरिन्छ।’

एमालेको मत घटेकोमा ओली चिन्तित

ओलीले फागुन २१ गते भएको निर्वाचनमा एमालेको मत घट्नु गम्भीर विषय भएको बताए। पार्टीका सदस्यको संख्या धेरै भए पनि निर्वाचनमा प्राप्त मत कम हुनुको कारण खोजी गर्नुपर्ने उनको भनाइ छ।

‘२८ लाख भोट आएको ठाउँमा १४ लाख मात्र भोट आउनु गम्भीर कुरा हो,’ ओलीले भने, ‘पार्टी सदस्य धेरै हुने तर भोट कम आउने अवस्थालाई सुधार्नु छ। साथीहरूलाई इमानदार बनाउनु छ।’

उनले पार्टीभित्र कुनै विग्रह नआउने दाबी गर्दै संगठनलाई एकताबद्ध बनाएर अघि बढ्ने बताए। पार्टी रूपान्तरणका नाममा हुने विवाद र अराजक गतिविधिले संगठनलाई कमजोर पार्ने भएकाले त्यस्ता गतिविधि स्वीकार्य नहुने ओलीको भनाइ छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

चिनियाँ कार उद्योगको विदेशमा आक्रामक विस्तार, घरेलु बजारमा भने बिक्री सुस्त

From Sedition to Anthem: ‘Azadi’ Chants Echo Through Indian Youth Protests

Mexico’s Blind Women’s Football Team Breaks Barriers Ahead of Historic Copa America Debut

नाटाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

दुई करोड ५० लाख खर्चिएको विद्युतीय शवदाह गृह सञ्चालनमै अन्योल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu