ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनएनआईपीए स्पोर्टस अवार्ड पुस २० गते हुने


एबीसी न्यूज
९ पुस २०८१, मंगलबार   १० : २८   बजे

काठमाडौं ९ पुस ।   एनएनआईपीए स्पोर्टस अर्वाड को १९ औँ संस्करण यही पुस २० गते हुने भएको छ ।

यसपटकको अर्वाड काठमाण्डौको तारकेश्वर नगरपालिकामा हुने आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ ९एनएनआईपीए० ले जानकारी दिएको छ ।

तारकेश्वर नगरपालिकाका कृष्णहरि महर्जन र एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठबीच मनमैजु मन्दिरमा अवार्ड आयोजनाका लागि सम्झौता भएको हो ।

गएको वर्ष चीनको हाङझाउमा भएको १९ औँ एशियाली खेलकुदमा २९ खेलमा भाग लिने नेपाली खेलाडीमध्ये राष्ट्रिय खेल सङ्घको सिफारिशमा १ जना उत्कृष्ट खेलाडीलाई नगदसहित अर्वाड प्रदान गरिने एनएनआईपीएका महासचिव शिव सुन्दर गोथेले जानकारी दिनुभयो ।

त्यस्तै उत्कृष्टहरुमध्ये एक महिला र एक पुरुष खेलाडीलाई प्रतिभाशाली खेलाडी सम्मान दिइनेछ ।

अवार्ड कार्यक्रममा एक जना पाका खेल व्यक्तित्वलाई गजराज आर्दश खेल व्यक्तित्व र एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै एक जना वर्ष उत्कृष्ट पारा खेलाडी घोषणा गर्दै अवार्ड र नगद पुरस्कार दिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘भीसी कप फुटसल’ सुरु

एभरेस्ट वुमन्स भलिबल लिगको तेस्रो संस्करण असोज १५ देखि

विराटनगर किंग्सको मुख्य प्रायोजक बन्यो एक्सट्रिम

एसियाली खेलकुदको तयारीमा जुडो खेलाडीहरू

एसीसी प्रिमियर कपमा नेपाललाई ‘गर या मर’को चुनौती, परिवर्तनपछि नयाँ सन्देशसहित मैदानमा उत्रिँदै टोली

लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८३ को शीर्ष आठको सेमिफाइनल समीकरण पूरा भएको छ ।

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu