काठमाडौं २८ पुस । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ।
न्यायाधीश माधवप्रसाद अधिकारीले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेका हुन्।
उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा राख्ने तयारी छ।
प्रतिक्रिया दिनुहोस्