काठमाडौं, ११ माघ । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार–क्याङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।
भूकम्पको तीव्रता ३.८ म्याग्निच्यूड मापन भएको खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्