ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्धारित समयमा अखिल क्रान्तिकारीको मतगणना सुरु हुन सकेन


एबीसी न्यूज
१४ माघ २०८१, सोमबार   ३ : ००   बजे

काठमाडौं १४ माघ । अखिल क्रान्तिकारीको २३ औं सम्मेलनमा विवाद साम्य नहुँदा निर्धारित समयमा मतगणना सुरु नहुने भएको छ । मधेशको मतगणनाको विवाद साम्य भएपनि मसीको विवाद कायम रहेकाले गणना सुरु हुन नसकेको विद्यार्थी नेताहरूले जानकारी गराएका छन् ।

विश्वविद्यालय र विशेष प्रदेशको मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले कालो मसीले मतदान भएको जानकारी गराएपछि उम्मेदवारका प्रतिनिधिहरूमा विवाद भएको थियो । मतदान गर्ने स्थानमा रातो साइनपेन राखिएको थियो । तर, कालो मसीले पनि मतदान भएको जानकारी निर्वाचन समितिका प्रतिनिधिहरूले जानकारी गराएका थिए ।

संगठनको पूर्व अध्यक्ष पञ्चा सिंहले विवादमा सहमति जुटेका जनाउँदै सोमबार मध्यान्ह १२ बजेबाट गणना सुरु हुने दाबी गरेकी थिइन् । तर, उपमहासचिव जनार्दन शर्मा पक्षले भने मसीको विवाद कायमै रहेकाले गणना सुरु हुन नसक्ने जनाएको छ । संगठनका पूर्व उपाध्यक्ष क्षितिज सापकोटाले मसीको विवादमा सहमति जुट्न नसकि गणना सुरु हुन नसक्ने जानकारी गराए ।

विश्वविद्यालय प्रदेश समिति अन्तर्गत निर्वाचन समितका अर्जुन अधिकारी र उपत्यका विशेष समितिका निर्वाचन समिति सदस्य प्रा।डा। जगत पोखरेलले गएराति विज्ञप्ति निकालेर सोमबार १२ बजेबाट मतगणना सुरु हुने जानकारी गराएका थिए ।

 

नयाँ कमिटीको लागि शनिबार भएको मतदानमा पार्टी नेताहरू अनुसारको संगठनका प्यानल बनेको थियो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधरबाट विजयप्रकाश शर्मा सापकोटाले प्यानल खडा गरेका थिए ।

उपाध्यक्ष नारायणकाजी पक्षबाट उपदेश यादव, उपमहासचिव जनार्दन शर्मा समूहबाट हेमन्त राई, अर्का उपाध्यक्ष वर्षमान पुनपक्षबाट सुदीन पौडेलको नेतृत्वमा प्यानल बनेको छ । विश्वविद्यालय र उपत्यका विशेषको मतगणना हुनु अघि अध्यक्षमा सापकोटाले सबैभन्दा बढी मत पाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक आन्दोलनका अग्रणी व्यक्तित्व डा. देवेन्द्रराज पाण्डेको निधन

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

सम्बन्धित

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu