ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँको टुँडिखेलमा मनाइयो सोनाम ल्होसार


एबीसी न्यूज
१७ माघ २०८१, बिहिबार   २ : ४९   बजे

काठमाडौं १७ माघ । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा ताप्लेजुङमा शुभकामना आदानप्रदानसहित विभिन्न कार्यक्रम गरिएको छ।

नेपाल तामाङ घेदुङको अगुवाइमा शुभकामना आदानप्रदानसँगै विभिन्न कार्यक्रम गरी बिहीबार सोनाम ल्होसार मनाइएको हो।

नेपाल तामाङ घेदुङ ताप्लेजुङ जिल्ला समन्वय समितिको आयोजना तथा नगर कार्यसमितिको सह–आयोजनामा फुङ्लिङ बजारमा सांस्कृतिक र्‍याली निकालिएको छ। र्‍यालीले बजार परिक्रमा गरी सामुदायिक भवन ९सिटी हल० मा पुगेर शुभकामना आदानप्रदान सहितका कार्यक्रम गरिएको नेपाल तामाङ घेदुङले जनाएको छ।

विभिन्न जातीय संस्थाका प्रतिनिधि आ–आफ्नै भेषभूषा लगाएर र्‍यालीमा सहभागी बन्नुभएको थियो। जातीय सङ्घ संस्थाका प्रतिनिधि लगायतको सहभागितामा २८६१ औं सोनाम ल्होसार भव्य रूपमा मनाइएको तामाङ घेदुङले जानकारी दिएको छ। सोनाम ल्होसार विशेष गरेर तामाङ समुदायले घर, गुम्बा तथा सार्वजनिक स्थानमा पूजाआजा, प्रार्थना, पारिवारिक भेटघाट र सांस्कृतिक कार्यक्रमहरू गरी मनाउने गर्दछन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group