ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई तिहाइको सरकार छ भन्दैमा मनलाग्दी गर्न पाइँदैन- राजेन्द्र पाण्डे


एबीसी न्यूज
१८ माघ २०८१, शुक्रबार   ६ : १०   बजे

काठमाडौं १८ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकारले निरङ्कुश शासनको झल्को दिएको टिप्पणी गरेका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन्। सरकारले वितेको ६ महिनामा केही गर्न नसकेको कारण विकासको ढोका खोल्यौं भन्नको लागि अध्यादेश ल्याइएको उनको आरोप छ। उनले दुई तिहाईको घमण्ड नगर्न सत्तारुढ दलका नेताहरूलाई आग्रह गरे।

‘अहिले सरकारले अध्यादेशको बाढी नै लगाएको छ। अध्यादेश सरकारले ल्याउनै नपाउने होइन। ल्याउन सक्छ। दुईवटा अधिवेशनको बीचमा विशेष आवश्यकता पर्‍यो भने अध्यादेश ल्याउनकै लागि नै संवैधानिक व्यवस्था भएको हो। तर सरकारले केही दिनमै अधिवेशन सुरु हुँदैछ भन्ने जान्दाजान्दै हतारमा किन ल्याउनुपर्‍योरु, उनले भने, दुई वटा पार्टी मिलेर सरकार बनाएका छन्। ६ महिनाको बीचमा राम्रो देखाउन लायक काम केही गर्न सकिएन र अध्यादेशबाट हामीले विकासको ढोका खोल्यौं भन्नको लागि पनि अध्यादेश ल्याउनुप-यो।’

उनले जे पायो त्यही गर्नका लागि दुई तिहाइ होरु सरकारमाथि प्रश्न गरे। अध्यादेश ल्याउने परिपाटीले सांसदहरूलाई पार्टीभित्रै पनि बाध्यकारी पारेर छलफल गर्ने ठाउँ छैन जसरि पनि पास गर्नुपर्छ भन्ने स्थिति देखिन्छ। यो दुई दल मिलेपछि दुई तिहाई छ भन्नुहुन्छ। जे पायो त्यही गर्नको लागि दुई तिहाई हो रु त्यसो भएको हुनाले दुई तिहाइको घमन्ड नगरौँ पनि भन्न चाहन्छु। तिहाइ छ भन्दैमा जे मन लाग्छ त्यही गर्नु हुँदैन। यो कुराले निरङ्कुश शासनको झल्को देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group