ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘फुटबलर्स मिसन टुगेदर’ कोसीको अध्यक्षमा थापा


एबीसी न्यूज
१९ माघ २०८१, शनिबार   ६ : ०८   बजे

काठमाडौं १९ माघ । फुटबल क्षेत्रमा लागेका व्यक्तिहरूले ुफुटबलर्स मिसन टुगेदरुको कोसी प्रदेश समिति घोषणा गरिएको छ।

शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पुनमजंग थापाको अध्यक्षतामा प्रदेश समिति गठन भएको हो।

उपाध्यक्षमा इनु रसाइली र संगीता राउत, पारस चौधरी रहेका छन् भने महासचिवमा मधुसूदन खनाल र कुमार महर्जन कोषाध्यक्षमा चयन भएका छन्।

त्यस्तै दीपेन्द्र ढकाल, गणेशराज भण्डारी, मंगेश बस्नेत, दर्शन राजलव श्रेष्ठ, सुरेन्द्र तामाङलाई सदस्यमा चयन गरिएको छ।

कार्यक्रममा कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव परशुराम बस्नेतले कोसी खेलकुद विकास बोर्डले खेलाडी उत्पादनमा केन्द्रित भई काम गरिरहेको बताए।

फुटबलर्स मिसन टुगेदरका संस्थापक अध्यक्ष अशोक बज्राचार्यले फुटबल क्षेत्रको समग्र विकासका लागि मिसन टुगेदरले अभियान चलाउने बताए।

कोसी प्रदेश नेपाल फुटबल संघका अध्यक्ष एवं एन्फाको मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले विश्व बजारमा क्रिकेटले खेलेको भूमिका जतिकै फुटबलले पनि महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने बताए।

क्रिकेटले लिएको उचाइ जस्तै नेपाली फुटबलले पनि विश्वकपमा पुर्‍याउने लक्षका साथ फुटवल संघ एक भएर लाग्नु पर्ने बताए।

एन्फाका पूर्वसचिव वसन्त अर्यालले खेलकुदमा खेलाडीको अवस्था के हो भन्नेमा केन्द्रित हुनु पर्ने अवस्था रहेको बताए। खेलकुद क्षेत्रमा फुटबल क्षेत्रको विकास र खेलाडीको संरक्षण तथा खेलाडी उत्पादनमा केन्द्रित हुन उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेरी नदीमा खसेको जिपसहित दुई यात्रु बेपत्ता

रोल्पा पहिरो: मृत्यु हुनेको संख्या १० पुग्यो, तीन अझै बेपत्ता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu