ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले लगाए ट्रान्सजेन्डर महिलालाई महिला खेलकुदमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध


एबीसी न्यूज
२५ माघ २०८१, शुक्रबार   ११ : ५०   बजे

काठमाडौं २५ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा ट्रान्सजेन्डर महिलालाई महिला खेलकुदमा भाग लिन प्रतिबन्ध लगाएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत ट्रान्सजेन्डर महिलालाई महिला खेलकुदमा भाग लिन नपाउने कार्यकारी आदेशमा आफूले बिहीबार हस्ताक्षर गरेको जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘योसँगै एनसीएएले आधिकारिक रूपमा महिला खेलकुदमा पुरुषहरूलाई पनि सहभागिताको अनुमति दिने नीति परिवर्तन गरेको छ। अब यो प्रतिबन्धित छ।’

उनले भनेका छन्, ‘यो हाम्रो देशका युवती तथा महिलाका लागि ठूलो दिन हो।’

रिपब्लिकन नेताहरूले यो आदेशले खेलकुदमा निष्पक्षता पुनर्स्थापित गर्ने दाबी गरेका छन्। तर एलजीबीटी समर्थक र मानव अधिकार संगठनले भने यस कदमलाई भेदभावपूर्ण भनेका छन्।

‘पुरुषहरूलाई महिलाहरूसँग प्रतिस्पर्धा गर्न कहिल्यै अनुमति दिइनु हुँदैनथ्यो’, ट्रम्पले भनेका छन्, महिला खेलकुद बचाउने राष्ट्रपति हुन पाएकामा म गर्व गर्छु।’

उनले अगाडि लेखेका छन्, ‘हामी आशा गर्छौं कि ओलम्पिक समितिले पनि सामान्य ज्ञान प्रयोग गर्नेछ र यो नीति लागू गर्नेछ, जुन अमेरिकी जनता र विश्वभर लोकप्रिय छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group