ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणगढबाट काठमाडौँ जाँदै गरेको हाइस धादिङमा पल्टियो, ५ जना घाइते (नामावली)


एबीसी न्यूज
२६ माघ २०८१, शनिबार   १ : ४३   बजे

काठमाडौं २६माघ । पृथ्वीराजमार्गअन्तर्गत धादिङमा शनिबार बिहान हाइस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

प्रहरीका अनुसार नारायणगढबाट काठमाडौँतर्फ गइरहेको बा।२ ख ७६३६ नम्बरको हाइस अनियन्त्रित भई धादिङको बेनिघाट रोराङ गाउँपालिका(१०, पानीधारामा बिहान ८:३० बजेतिर पल्टिएको हो।

दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा चितवनको भरतपुर(९ का ४३ वर्षका प्रकाश अधिकारी, ९दायाँ हात र छातीमा भित्री चोट, अवस्था सामान्य० सोही स्थानका ५० वर्षीय मनबहादुर पुन ९टाउको र बायाँ हातमा चोट, अवस्था सामान्य०, भरतपुर(८ बस्ने २५ वर्षीया स्वस्तिका पौडेल ९बायाँ हातमा चोट, अवस्था सामान्य०, सोही स्थानकी २३ वर्षीया अञ्जली रिजाल ९बायाँ हातमा चोट, अवस्था सामान्य० र हाइसका सहचालक भरतपुर(५ बस्ने ५० वर्षका सुर्दशन थापा गाला, बायाँ हात र दायाँ कुम्मामा चोट, अवस्था सामान्य० घाइते भएका हुन्।

उनीहरूमध्ये सहचालक थापाको बेनीघाटमै रहेको बिहानी फार्मेसीमा उपचार भइरहेको छ भने अन्य चार घाइतेको उपचार बेनीघाटस्थित चौकीटारमा रहेको प्रशान्त फार्मेसीमा भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाका कारण राजमार्ग अवरुद्ध भएको छैन।

हाइससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रारम्भिक बयानका आधारमा सवारी साधन अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरिएको छ। हाइसमा १४ जना सवार थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu