ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीलङ्कासँगको टेस्ट शृङ्खलामा अस्ट्रेलियाको ‘क्लिन स्वीप


एबीसी न्यूज
२७ माघ २०८१, आइतबार   ५ : २६   बजे

काठमाडौं २७ माघ । श्रीलङ्कासँगको दुई खेलको टेस्ट शृङ्खलामा अस्ट्रेलियाले ुक्लिन स्वीपु गरेको छ । दोस्रो टेस्टमा अस्ट्रेलियाले घरेलु टोली श्रीलङ्कालाई ९ विकेटले हरायो ।

श्रीलङ्काले दिएको ७५ रनको लक्ष्य अस्ट्रेलियाले चौथो दिनको खाना समयअघि १ विकेट गुमाएर भेटायो । अस्ट्रेलियाका उस्मान ख्वाजाले २७, मार्नस लाबुशेनले २३ रन बनाए । श्रीलङ्काका प्रभात जयसूर्याले १ विकेट लिए ।

दोस्रो पारीमा श्रीलङ्का २ सय ३१ रनमा अलआउट भएको थियो । दोस्रो पारीमा श्रीलङ्काका एन्जेलो म्याथ्युजले ७६, कुसल मेन्डिसले ५० रन बनाए । अस्ट्रेलियाका म्याथ्यु कुन्हेमान र नाथन लायनले ४र४ विकेट लिए ।

यसअघि गालेमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्काले पहिलो पारीमा कुसल मेन्डिसको नटआउट ८५, दिनेश चन्डिमलको ७४ रनको मद्दतमा २ सय ५७ रन बनायो । अस्ट्रेलियाका मिचेल स्टार्क, म्याथ्यु कुन्हेमान र नाथन लायनले ३र३ विकेट लिए ।

अस्ट्रेलियाले पहिलो पारीमा एलेक्स केरीको १ सय ५६ र कप्तान स्टिभ स्मिथको १ सय ३१ रनको मद्दतमा ४ सय १४ रन बनायो । श्रीलङ्काका प्रभात जयसूर्याले ५ विकेट लिए ।

पहिलो टेस्ट क्रिकेट अस्ट्रेलियाले एक पारी र २ सय ४२ रनले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अविश्वासको प्रस्तावपछि थपलियाको प्रतिक्रिया : ‘स्वास्थ्य लाभपछि अझ सक्रिय भएर जिम्मेवारीमा फर्किन्छु’

‘न्यायिक समितिको सारथी’ उत्कृष्ट कानुनी पुस्तकका रूपमा पुरस्कृत

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu