ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूमि अध्यादेशबारे माओवादीको प्रश्न, मन्त्रालयको काम प्लटिङ गर्ने हो?


एबीसी न्यूज
२७ माघ २०८१, आइतबार   ५ : ४१   बजे

काठमाडौं २७ माघ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भूमि अध्यादेशमा भएका केही व्यवस्था आपत्तिजनक भएको बताएका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पौडेलले मन्त्रालयको काम प्लटिङ गर्ने नभएको बताएका हुन्।

मन्त्रालयको स्वीकृतिमा किनबेच गर्ने हो जग्गारु कहाँ छ यो व्यवस्थारु मन्त्रालयले प्लटिङ गर्ने होरु,ु उनले भने, यो विषय र प्रक्रियागत ढंगले विरोध गरेका हौँ।

उनले यही अध्यादेशको व्यवस्थाअनुसार सुकुम्वासीले पाउने जग्गा अन्यले पाउन सक्ने जोखिम भएको पनि बताए।
नदी, खोला किनार, निकुञ्ज आरक्षणको जग्गा पाउन सक्छन्, सुकुम्वासीलेरु गरिब, किसानलाई अघि सारेर के गर्न खोजेको होरु,उनले भने।

सुकुम्वासीले जग्गा पाउने विषयमा आफ्नो पार्टीको समर्थन रहेको उनको भनाइ छ। उनले अहिलेको अध्यादेशले सुकुम्वासीले मात्रै जग्गा पाउँछन् भन्ने प्रस्ट नगरेको बताए।
अभिव्यक्तिलाई लिएर थुन्ने गरी ल्याइएको सामाजिक सञ्जाल विधेयक अहिलेकै अवस्थामा स्वीकार्न नसकिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu