ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा धेरै उत्पादन प्लास्टिकका बोतलमा बेच्नुपर्ने अवस्था आउन सक्छ : कोका–कोला


एबीसी न्यूज
३० माघ २०८१, बुधबार   ४ : १५   बजे

काठमाडौं ३० माघ । बहुराष्ट्रिय कम्पनी कोकाकोलाले अमेरिकामा आफ्ना धेरै उत्पादनहरू प्लास्टिकका बोतलमा बेच्नुपर्ने अवस्था आउने बताएको छ ।

लगानीकर्ताहरूसँगको कुराकानीमा कम्पनीका प्रमुख कार्यकारी जेम्स क्विन्सेले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करका कारण आल्मुनियमको डिब्बा महँगो हुँदा प्लास्टिकका बोतलको प्रयोग बढाउनुपर्ने बताउनुभएको हो ।

राष्ट्रपति ट्रम्पले अमेरिकामा भित्रिने सबै स्टील र आल्मुनियममा २५ प्रतिशत आयात कर लगाउने आदेश दिुभएको छ । ट्रम्पको आदेशले अमेरिकामा डिब्बामा बन्द खाना र पेय पदार्थहरूको मूल्य बढ्न सक्ने बीबीसीले जनाएको छ ।

गएको डिसेम्बरमा कम्पनीले सन् २०३० सम्ममा प्याकेजिङमा ५० प्रतिशत पुनः प्रयोगमा ल्याइएका सामग्रीहरू प्रयोग गर्ने आफ्नो लक्ष्यलाई घटाएर २०३५ सम्ममा ३५ देखि ४० प्रतिशतमा पुर्‍याउने बताएको थियो ।

वातावरणीय समूहहरूले लगातार ६ वर्षदेखि कोका–कोलालाई विश्वमा सबैभन्दा धेरै प्लास्टिक प्रदूषण गर्ने कम्पनीका रूपमा उल्लेख गरेका छन् ।

पछिल्ला वर्षहरूमा कोका–कोलाले आल्मुनियमका क्यानको प्रयोग बढाएको छ । आल्मुनियमका क्यानहरू महँगो भए पनि पुनः प्रयोगमा ल्याउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu