ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिपेन्डेन्ट भिसामा बेलायत लैजान्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ


एबीसी न्यूज
२ फाल्गुन २०८१, शुक्रबार   ४ : ०४   बजे

काठमाडौं २ फागुन । डिपेन्डेन्ट भिसामा बेलायत लैजान्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

६ लाख एक हजार ९५५ रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले काभ्रेपलान्चोक चौडी देउराली ७ स्थायी घर भई हाल काठमाडौको सोह्रखुट्टे बस्ने १९ वर्षका मनिष भुजेल र काभ्रेपलान्चोक भुम्लु ४ का २१ वर्षीय निशान पहारीलाई पक्राउ गरेको हो।

फेसबुकमा नेहा गुरुङको नामबाट सााथी बनाइ कुराकानी हुँदा डिपेन्डेन्ट भिसामा बेलायत लैजान्छु भनेर रकम माग गरेको भन्दै एक युवाले प्रहरीमा जाहेरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले कास्की जिल्ला अदालतबाट ठगी आपराधिक विश्वास घात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा ७ दिन म्याद लिएर अनुसन्धान अगाडी बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना, गण्डकीमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी

आज पाँच संसदीय समितिको बैठक बस्दै, विधेयकदेखि खानेपानी र दलित आयोगसम्म छलफल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu