ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभा सञ्चालन नियमावली पारित, आर्थिक कार्यबिधी विधेयक प्रस्तुत


sharan sharan
४ चैत्र २०७४, आइतबार   ६ : ५६   बजे

बुटवल, ४चैत ।
प्रदेश नम्वर ५ को प्रदेश सभाको आज बसेको बैठकले प्रदेशसभाको बैठकले प्रदेशसभा सञ्चालन नियमावली पनि पारित गरेको छ । बैठकमा मस्यौदा समितिका सभापति हरिप्रसाद रिजालले नियमावलीको मस्यौदा प्रस्तुत गर्नुभएको थियो । मस्यौदामाथि नेपाली कांग्रेसका अष्टभूजा पाठक, एमालेका भोजप्रसाद श्रेष्ठ, माओवादी केन्द्रका तुलाराम घर्ती, संघीय समाजवादी फोरमका सन्तोष पाण्डेले सुझाव सहित विचार राखेपछि नियमावली बहुमतले पारित भएको हो ।
आइतबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले आर्थिक कार्य्विधि विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि कांग्रेसका डिल्लीप्रसाद चौधरी र एमालेका विष्णुप्रसाद पन्थीले धारणा राख्नुभएको थियो ।आर्थिक विधेयक पारित भएपछि प्रदेश सरकारलाई आर्थिक कारोबार गर्न र केन्द्र सरकारले दिएको बजेट लिन बैंक खाता खोल्ने बाटो खुलेको छ । प्रदेश ५ सरकारलाई लाई संघीय सरकारले यो चालु आर्थिक वर्षमा १ अर्ब २ करोड बजेट उपलब्ध गराएको भएपनि संसद्बाट आर्थिक कार्य्विधि पास नहुँदासम्म सरकारले खर्च गर्न पाएको थिएन । प्रदेशसभाको अर्काे बैठक चैत्र ८ गते १ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकियो: मतपत्रमा हस्ताक्षर नभएको विवाद

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group