ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केही घण्टाका लागि काठमाडौँ आए प्रचण्ड


एबीसी न्यूज
१४ फाल्गुन २०८१, बुधबार   २ : १५   बजे

काठमाडौं १४ फागुन । तराई(मधेश जागरण अभियान सञ्चालन गरिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु केही घण्टाका लागि मात्रै काठमाडौँ आइपुगेका छन्।

पार्टीले सञ्चालन गरेको अभियानको क्रममा कोसी प्रदेशको विराटनगरमा रहेका प्रचण्ड बुधबार दिउँसो काठमाडौँ आइपुगेका हुन्। उनी साँझ ५ बजे विराटनगर नै फर्किने बताइएको छ। विराटनगरबाट उनी सुनसरी पुग्नेछन्।

काठमाडौँमा रहँदा प्रचण्ड दिलबहादुर रम्तेल स्मृति दिवसमा आयोजित कार्यक्रममा सहभागी हुनेछ्न्। उक्त कार्यक्रम पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुँदै छ।

ुआज शिवरात्रि भएकोले अभियानअन्तर्गतका कार्यक्रमहरू खाली राखिएको थियो,ु प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले नेपालखबरसँग भने, ुदिलबहादुर रम्तेलको स्मृति पनि हो। आजैदेखि पार्टीले सहिद सप्ताह पनि सुरु गरेको छ। उहाँले पार्टी कार्यालयमा उक्त कार्यक्रम पनि उद्घाटन गर्नुभयो।ु

आजै प्रचण्डले सुदूरपश्चिम प्रदेश सभामा दलको नेताका विषयलाई लिएर भइरहेको विवादबारे पनि खगराज भट्टसहितका नेतासँग पेरिसडाँडामै छलफल गर्नेछन्।

त्यस्तै उनले पार्टीअन्तर्गत उपत्यका सम्पर्क प्रदेशको विषयमा पनि आन्तरिक छलफल गर्ने आचार्यको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

सम्बन्धित

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu