ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेष्ठ सदस्य शर्मा बने कांग्रेस संसदीयदलका नेता


sharan sharan
५ चैत्र २०७४, सोमबार   १० : ३९   बजे

बुटवल, ५ चैत्र ।
नेपाली कांग्रेस प्रदेश नम्बर ५ को संसदीयदलको नेतामा बलदेव शर्मा निर्वाचित भएकाछन् । आज सम्पन्न कांग्रेस संसदीयदलको नेताको निर्वाचनमा संसदकै जेष्ठ सदस्य शर्मा संसदीय दलको नेतामा निर्बिरोध चयन भएका हुन्।
संसदीय दलका लागि ५ जनाको उम्मेद्वारी दर्ता भएकोमा आज रुपन्देहीका फकरुद्धिन खा, कपिलवस्तुका बीरेन्द्र कुमार कनौडिया, पाल्पाका बीरबहादुर राना र दाङका डिल्ली चौधरीले उम्मेद्वारी फिर्ता लिए पछि शर्मा निर्बिरोध संसदियदलको नेता निर्वाचित भएकाहुन् ।
गत फागुन ६ गते संसदीय दलको नेता चयनका लागि उमेद्वारी दर्ता गर्दा ५ जनाको उम्मेद्वारी परेपछि सहमतिका लागि पटकपटक मतदानको कार्यक्रम स्थगित गरीएको थियो।

कांग्रेस केन्द्रले दलको प्रदेश संसदीय दलको नेता चयन गर्न केन्द्रिय सदस्य खाँणलाई जिम्मा दिएको थियो भने निर्वाचन प्रक्रिया अघि बढाउन बरिष्ठ अधिबक्ता बुद्धबहादुर थापाको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो।
संसदीय दलको नेतामा सर्वसम्मत भएका ७९ बर्षिय शर्मा प्रदेशसंसदका जेष्ठ सदस्य हुन् । शर्माले सभामुख चयन नहुँदासम्म प्रदेश सभामा सभामुखको भुमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यायोजित विधायनको बेथिति : कानुन बनाउने संसद्, शासन चलाउने सरकार

गुठीको जग्गा अतिक्रमण: सरकारले सबैमाथि समान व्यवहार गर्नुपर्ने सांसद झालेको माग

सम्बन्धित

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

नवनिर्मित सभाहलमा फर्किँदै गण्डकी प्रदेशसभा, भदौ ११ मा मुख्यमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल-जवाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu