ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चैत्र ९ गतेबाट मदन भण्डारी कप अन्तराष्ट्रिय टुर्नामेण्ट


sharan sharan
६ चैत्र २०७४, मंगलबार   १ : २८   बजे

बुटवल, ६ चैत्र
नेपालमै सर्वाधीक राशिको तेस्रो मदन भण्डारी कप अन्तराष्ट्रिय फुटवल टुर्नामेण्ट बुटवलमा संचालन हुने भएको छ ।
चैत्र ९ गतेबाट सुरुहुने टुर्नामेण्टको राष्टपति बिद्यादेबी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले जानकारी दिएको छ । आज एकेडेमीले पत्रकार सम्मेलन गर्दै टुर्नामेण्टको सम्पूर्ण तयारी पुरा भएको बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै एकेडेमीका अध्यक्ष नरबहादुर घर्तीले प्रतियोगितामा नेपालका ९ टिम सहित मलेसियाको हिमालयन टिमले टुर्नामेण्टमा सहभागिता जनाउने जानकारी दिनुभयो ।
आयोजकका अनुसार टुर्नामेण्टमा आयोजक टिम, सुदुर पश्चिम ११, नेपाल आर्मी क्लब, थ्री स्टार क्लब, हिमालयन मलेसिया, झापा ११, शसस्त्र प्रहरी एपीएफ क्लब, सुनौलो संगम ११ बुटवल, मनाङ मस्र्याङ्दी क्लब र नेपाल प्रहरी क्लबले सहभागिता जनाउनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई १५ लाख र दोस्रो हुनेलाई ७ लाख ५० हजार पुरस्कार प्रदान गरिने छ भने खेल अवधिभरका लागि प्रत्यक खेलाडीको ३ लाख बराबरको बिमा समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फाइनल अतिरिक्त समयमा : स्पेनको एकतर्फी दबाब, अर्जेन्टिना १० खेलाडीमा सीमित

विश्वकप फाइनलको पहिलो हाफ गोलरहित : स्पेनको दबाब, अर्जेन्टिनाको संयम, मेस्सी अझै प्रभावहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu