ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट


एबीसी न्यूज
४ श्रावण २०८३, सोमबार   ७ : ५५   बजे

काठमाडौं, ४ साउन । फ्रेन्च स्टार केलियन एम्बाप्पेले लागतार दोस्रो पटक फिफा विश्वकप फुटबलमा गोल्डेन बुट प्राप्त गरेका छन् ।सर्वाधिक गोलकर्तालाई गोल्डेन बुट प्रदान गरिँदै आएको हो ।

एम्बाप्पेले यो विश्वकपका आठ खेलमा १० गरेका थिए । त्यसैगरी, उनले चार गोलका लागि असिस्ट पनि दिएका थिए । एम्बाप्पेले अर्जेन्टाइन कप्तान लियोनल मेसीलाई दुई गोलले पछि पारेका हुन् । योसँगै एम्माप्पे दुई गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् । उनले सन् २०२२ मा पनि यो अवार्ड जितेका थिए ।

एम्बाप्पेले सेनेगल, इराक, स्विडेन र इंग्ल्यान्डविरुद्ध दुई–दुई तथा मोरक्को र पाराग्वेविरुद्ध एक–एक गोल गरेका थिए । सन् १९८२ को विश्वकपदेखि गोल्डेन बुट प्रदान गर्न थालिएको हो । यसअघि सन् १९८२ मा इटालीका पाब्लो रोसी, १९८६ मा इंग्ल्यान्डका ग्यारी लिनेकर, १९९० मा इटालीका साल्भाटोर शिलासी र १९९४ मा रुसका ओलेग सालेन्को तथा बुल्गेरियाका ऋस्टो स्टोइचकोभले गोल्डेन बुट जितेका थिए ।त्यसैगरी, सन् १९९८ मा क्रोएसियाका डेभोर सुकर, २०१४ मा कोलम्बियाका जेम्स रोड्रिग्वे र सन् २०१८ मा इंग्ल्यान्डका ह्यारी केन, सन् २००२ मा ब्राजिलका रोनाल्डो, सन् २००६ मा जर्मनीका मिरोस्लाभ क्लोजले र २०१० मा जर्मनीकै थोमस मुलरले पनि गोल्डेन बुट आफ्नो बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

जेनजी अभियन्तासहित तीन जनाको धरौटी रकम बढी भएको सर्वोच्चको ठहर

सम्बन्धित

टप एन्ड टी–२० का लागि नेपालको ‘ए’ टोली घोषणा, अनिलकुमार शाह कप्तान

राखेप बोर्डमा धनीराम चौधरी र ललिता नाथ मनोनीत

पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन : पहिलो दिनै प्रिन्स दाहाल स्तब्ध

सन्दीप लामिछाने बने नेपाली क्रिकेट टोलीका कप्तान, रोहित पौडेल पदमुक्त

लुम्बिनी लायन्स र द नेक्स्ट कन्सलटेन्सीबीचको साझेदारी निरन्तर

शेखर थापाले जिते एसियाली आईटीएफ तेक्वान्दोमा कांस्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu