ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५६ वर्षपछि न्युक्यासललाई घरेलु उपाधि


एबीसी न्यूज
३ चैत्र २०८१, सोमबार   ७ : २७   बजे

काठमाडौं ४ चैत । लिभरपुललाई हराउँदै न्युक्यासल युनाइटेडले काराबाओ कपको उपाधि जितेको छ।

आइतबार राति वेम्बेली स्टेडियममा भएको लिग कपको फाइनलमा लिभरपुलविरुद्ध २–१ को जित दर्ता गर्दै न्युक्यासलले ५६ वर्षपछि पहिलोपटक घरेलु उपाधि हात पारेको हो।

सन् १९६९ मा इन्टर–सिटीज फेर्यस कप र सन् १९५५ को एफए कपपछि न्युक्यासलले पहिलोपटक घरेुल प्रतियोगितामा सफलता पाएको हो। सन् १९५५ को एफए कपको उपाधि जितेपछि नयुक्यासलले लगातार नौ हार बेहोरेको रंगशालामा उत्सवको वातावरण बन्यो।

पहिलो हाफको ४५औँ मिनेटमा ड्यान बर्नको गोलमा न्युक्यासलले सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफमा १–० ले अघि भएको न्युक्यासलले दोस्रो हाफमा १ गोल थप्यो। तर इन्ज्युरी समयमा लिभरपुलले गोल फर्काएपछि न्युक्यासल केही तनावमा परेको थियो।

५२ औँ मिनेटमा अलेक्ज्यान्डर इसाकको गोलमा न्युक्यासलले अग्रता दोब्बर पार्‍यो।

इन्ज्युरी समयको चौथो मिनेटमा वैकल्पिक खेलाडी फेडेरिको चिएसाको गोलमा लिभपुरले खेलमा फर्कने संकेत गरे पनि निकै ढिला भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group