ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँबाट भारत जाँदै गरेको १७ जना सवार भारतीय गाडी मकवानपुरमा पल्टियो


एबीसी न्यूज
३ चैत्र २०८१, सोमबार   १० : २२   बजे

काठमाडौं ४ चैत । मकवानपुरमा सोमबार आज बिहान भारतीय गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।

बिहान ७स्३० बजेतिर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी स्थित धाराखोल्सा भन्ने स्थानमा काठमाडौँबाट भारतको उत्तर प्रदेश जाँदै गरेको गाडी दुर्घटना भएको हो।

काठमाडौँबाट हेटौँडा हुँदै उत्तर प्रदेश जान लागेको यू पी ७० एन टी ६९१७ नम्बरको गाडी धारापानीको मोडमा एक्कासि ब्रेक फेल हुँदा दुर्घटना भएको बताइएको छ।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय, सिस्नेरीको प्रहरी टोली घटनास्थल पुगेका छन्।

प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरुलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्था लगिएको स्थानीय सन्तोष बानियाँले जानकारी दिए।

गाडीमा १७ जना सवार थिए। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

युरोपका दुई दिग्गजको भिडन्त, विश्वकप फाइनलको ढोका कसले खोल्ला?

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

सम्बन्धित

युरोपका दुई दिग्गजको भिडन्त, विश्वकप फाइनलको ढोका कसले खोल्ला?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu