ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोजपुरमा जंगलको आगो गाउँ पस्यो, १० घरगोठ जले


एबीसी न्यूज
३ चैत्र २०८१, सोमबार   ७ : ५७   बजे

काठमाडौं ४ चैत । हावाहुरी सँगै आगलागीका घटना बढ्न थालेका छन्। आज दिउँसो भोजपुरमा भीषण आगलागी भएको छ।

भोजपुर नगरपालिका–१२ पारपानीमा भीषण आगलागी भएको हो। आगलागीबाट १० वटा घर तथा गोठ जलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

प्रारम्भिक विवरण अनुसार, आगलागीले स्थानीय बासिन्दाका घर, पशु पालनका संरचनाका पाली०, गोठ, शौचालय तथा अन्य सम्पत्तिमा ठुलो क्षति पुर्‍याएको प्रहरी नायव उपरीक्षक डीएसपी० युवराज तिमिल्सिनाले जानकारी दिए।

पारपानीको जङ्गलबाट निस्किएको आगो गाउँमा पसेको हो। १० वटा संरचनामा क्षति भएको हो। ६ वटा घर, ४ वटा गोठ, सुँगुरको खोर, शौचालय लगायतका थुप्रै संरचना जलेको उनले बताए।

आगो नियन्त्रणको प्रयास भइरहेको भए पनि अझै नियन्त्रणमा आउन नसकेको तिमिल्सिनाले जानकारी दिए। दमकल, स्थानीयवासी तथा सुरक्षाकर्मी आगो नियन्त्रणमा सक्रिय रहेका छन्।

स्थानीय प्रशासनले क्षतिको विवरण सङ्कलन गरिरहेको छ भने प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने पहल भइरहेको जनाइएको छ। आगो नियन्त्रणमा नै समस्या रहेको कारण अझै कसको कति क्षति भयो भन्ने यकिन भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

युरोपका दुई दिग्गजको भिडन्त, विश्वकप फाइनलको ढोका कसले खोल्ला?

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

सम्बन्धित

युरोपका दुई दिग्गजको भिडन्त, विश्वकप फाइनलको ढोका कसले खोल्ला?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu