काठमाडौ ८ चैत । नेपाल दूरसञ्चार प्राकिरणले नेपाल वायरलेस कम्पनीको अनुमति खारेज गरेको छ।
म्याग्दी राम्चेको उक्त कम्पनीले तोकिएको समयमा अनुमतिपत्र नवीकरण नगरेकाले स्वतः खारेज भएको हो।
प्राधिकरणले उक्त कम्पनीले नियमानुसार तिर्न र बुझाउनुपर्ने रकमबारे ३० दिनभित्र प्राधिकरणमा उपस्थित हुन सूचना जारी समेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्