काठमाडौं, १५ चैत्र । काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीले आगजनी गरेको घरभित्र एकजना व्यक्ति जलेर चिन्न नसकिने अवस्थामा मृत फेला परेका छन् ।
प्रहरीका अनुसार लिंगसमेत पहिचान नभएका ती व्यक्तिको सनाखत भएको छैन । तीनकुनेको रोयल बैंक्वेट नजिकैको घरमा राजावादीहरुले शुरुमा तोडफोड गरेर त्यसपछि आगो लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्