ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेटबारे ओलीले हिन्दीमा र मोदीले नेपालीमा साटे खुसी


एबीसी न्यूज
२१ चैत्र २०८१, शुक्रबार   ५ : ४८   बजे

काठमाडौं २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक० शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा छन्।

ओली चैत १९ गते नै थाइल्यान्ड पुगेका हुन्। उनले योबीचमा बिमस्टेक राष्ट्रका प्रमुखसहित विभिन्न क्षेत्रका प्रतिनिधिसँग छलफल गरे।

यही मौकामा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि साइडलाइन भेट गरेका छन्। हिजो बिहीबारमात्रै थाइल्यान्ड पुगेका मोदीसँग ओलीले उनी बसेकै होटलमा पुगेर भेट गरेका हुन्।

मोदी होटल म्यान्डारिन ओरियन्टलमा बसेका छन् भन् ओली बिमस्टेक शिखर सम्मेलन भएकै होटल सांग्रिलामा बसेका छन्।

भेटबारे दुवै नेताले खुसी साटेका छन्। मोदीले नेपालीमा लेखेर र ओलीले हिन्दीमा लेखेर भेटबारे खुसी साटेका हुन्।

मोदीले भनेका छन्, ुबैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूद्यो प्राथमिकता दिएको छ। हामीले भारत(नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्‍यौँ। हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रमा पनि कुरा गर्‍यौँ।

उता ओलीले भने हिन्दीमा लेखेर खुसी साटेका छन्। उनले भनेका छन्, ुमेरो प्रिय मित्र, प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग आत्मीय भेट भइको छ। हाम्रो कुराकानी अत्यन्तै सार्थक र सकारात्मक रह्यो। यो सौहर्दपूर्ण भेटका लागि खुसी व्यक्त गर्दछु।ु

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group