ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिबाटै बिदा हुनुपर्ने भएपछि राष्ट्रपति पद स्वीकार गरिनँ- अध्यक्ष नेपाल


एबीसी न्यूज
२५ चैत्र २०८१, मंगलबार   ७ : ०२   बजे

काठमाडौं २६ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराष्ट्रपतिरउपराष्ट्रपति राजनीतिमा पुनः फर्कने कुरा उचित नभएको प्रतिक्रिया दिएका छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता नेपालले दुवै पद सक्रिय राजनीतिभन्दा बाहिर भएकोले यसैको सम्मानका लागि उक्त पदमा बसेर फर्किएकाले ध्यान दिनुपर्ने बताएका हुन्।

पूर्वराष्ट्रपतिरउपराष्ट्रपति राजनीतिमा पुनः फर्किए राज्यले दिने सुविधा कटौती गर्नुपर्ने उनको भनाइ छ। नेता नेपालले सक्रिय राजनीतिबाट बिदा हुनुपर्ने भएकै कारणले आफूले राष्ट्रपति पद स्वीकार नगरेकोसमेत दाबी गरे।

पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा लागिसकेपछि त अब अर्को ढंगले सोच्नुपर्छ। पूर्वराष्ट्रपति राजनीतिमा नलाग्दाखेरिको दिने सुविधा र लागिसकेपछिको सुविधामा फरक हुनुपर्छ, उनले भने, सक्रिय राजनीतिबाट बिदा हुनुपर्ने भएकै कारणले मैले राष्ट्रपति पद स्वीकार गरिनँ।

भारतले नेपालमा राजसंस्था पुनर्स्थापना प्रयासमा आफ्नो कुनै संलग्नता नभएको भनेको उनले उल्लेख गरे। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि त्यसबारे प्रस्ट पार्नुपर्ने उनको भनाइ छ।

उत्तर प्रदेशका मुख्यमन्त्रीको नाम जोडियो, उहाँले त्यसबारेमा खण्डन गरिदिनु राम्रो हुन्छ, उनले भने, यस्ता कुरामा उहाँले नलाग्नु र उहाँको नाम मुछिँदाखेरि त्यसको खण्डन गर्नु राम्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group