ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शनिवार पनि अर्थ मन्त्रालयमा बजेट बनाउने व्यस्तता


एबीसी न्यूज
१३ बैशाख २०८२, शनिबार   ६ : ३२   बजे

काठमाडौं १३ बैशाख । अबको एक महिनामा सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेट ल्याउँदैछ । त्यही बजेट बनाउन सरकारलाई यतिबेला चटारो छ । सार्वजनिक विदाको दिन पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजेटकै कामका लागि मन्त्रालयमा व्यस्त हुनुहुन्छ । मन्त्रालयमा पुग्दा अर्थमन्त्री पौडेल र मन्त्रालयका कर्मचारी बजेटसम्बन्धी काममै व्यस्त देखिन्छन् ।

अर्थ मन्त्रालय विभिन्न क्षेत्रसँगको छलफलमा व्यस्त भएको मन्त्रालयका कर्मचारी बताउँछन् । हिजोदेखि संसद्को बजेट अधिवेशन पनि शुरु भइसकेको छ । आउँदो १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र वैशाख २८ गतेदेखि प्रि–बजेट छलफल शुरु हुने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।

आर्थिक वर्ष २०८२र८३ को बजेट सिलिङ झण्डै १९ खर्ब रुपैयाँ तोकिएको छ । यस पटकको बजेटमा तीन करोडभन्दा कम लागतका आयोजना समावेश नगर्ने नीति अर्थ मन्त्रालयको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गण्डकीमा गाँजा वैधानिक, तर आफ्नै कानुन कार्यान्वयनमा प्रदेशको कमजोर रेकर्ड

न्यायाधीशविरुद्धका १३५ उजुरी तामेलीमा, १५० अझै छानबिनको पर्खाइमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu