ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोर्खा ब्वाईज क्लब सेमी-फाईनलमा प्रवेश


admin
११ चैत्र २०७४, आइतबार   ७ : ००   बजे

बनेपा, ११ चैत । बनेपालाई टाईपब्रेकरमा ४ का विरुद्ध ६ गोल गर्दै गोर्खा ब्वाईज क्लब कटारीमा जारी चौथो कटारी मेयर गोल्डकपमा सेमी-फाईनलमा प्रवेश गरेको छ । गोल्डकपको दोस्रो दिनको आजको खेलमा समय अवधिमा दुई दुई गोलको बराबरी भएपछि खेल टाईपब्रेकरमा धकेलिएको थियो ।

खेलको १६ औं मिनेट मै बनेपाका नाईजेरियन खेलाडी ग्लोरीले गोल गरेर अग्रता लिएका थिए । पहिलो हाफको ईन्जुरी समयमा गोर्खाका नाईजेरियन नै खेलाडी फोफानाले गोल गर्दै खेल बराबरीमा ल्याए । ७७ औं मिनेटमा बनेपाका अर्का नाईजेरियन खेलाडी भिक्टरले गोल गर्दै पुन अग्रता लिए । तर लगत्तै गोर्खाका दिपक राईले गोल गरेर गोर्खालाई पुन लयमा फर्र्काएपछि खेल टाईपब्रेकरमा धकेलियो ।

 टाईपब्रेकरमा गोर्खाका लागि निरज बस्नेत , निशान लिम्बु , दिपक राई र सुजित गुरुङ्गले गोल गरे । बनेपाका लागि शुसिल लामा र विनोद गुरुङ्गले गोल गरे ।

आज म्यान अफ द म्याच रुपन्देहीका दिलिप क्षेत्री घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । गोल्डकप विजेता टिमले नगद ५ लाख र उपविजेताले २ लाख ५१ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउनेछन् ।

कटारी नगरपालिका र साथीसमूहको संयोजनमा आयोजित गोल्डकपमा सहारा क्लब, गोरखा ब्वाईज रुपन्देही ,बनेपा ब्वाईज क्लब , सरस्वती क्लब काठमाडौं , झापा ११ , चर्च ब्वाईज, संकटा क्लब र आयोजक कटारी ११ सहित ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्र्तगत भोलि पहिलो कटारी गोल्डकप विजेता झापा ११ र सरस्वती क्लब काठमाडौं बीच प्रतिष्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

‘सामाजिक सञ्जालको सरकार’ र संकटमा परिरहेको सञ्चार क्षेत्र : बालेन युगले उठाएका गम्भीर प्रश्नहरू

सम्बन्धित

सृजना सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu