ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धवलागिरि कप क्रिकेटको उपाधि बागलुङ क्रिकेट क्लबलाई


admin
१२ चैत्र २०७४, सोमबार   ८ : ००   बजे

बागलुङ, चैत १२। यहाँ आयोजित पाँचौँ धवलागिरि कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक बागलुङ क्रिकेट क्लबले जितेको छ ।

राइजिङ क्रिकेट एकेडेमी पोखरालाई ५२ रनले पछि पार्दै आयोजक आज भएको फाइनलमा विजेता बनेको हो । उपाधि विजेता बागलुङले रु एक लाख ११ हजार १११ सहित ट्रफी प्राप्त ग¥यो ।

उपविजेता राइजिङले रु ५५ हजार ५५५ प्राप्त ग¥यो । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका बागलुङका किरण ठगुन्ना ‘म्यान अफ दि सिरिज’ हुँदै रु १० हजार प्राप्त गरे । प्रतियोगितामा ११ विकेट लिएका बागलुङका विक्रम सोब वेष्ट बलर र १९१ रन प्रहार गरेका पुरणसिंह ठकुरी वेष्ट व्याट्सम्यान बन्दै जनही रु रु पाँच पाँच हजार प्राप्त गरे । बागलुङ नपा–५ मालिकाका सुनिल जिसी उदीयमान खेलाडी र अनुशासित टोली रक–११ स्याङ्जा बने ।

बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस क्लब र चैत्राष्ट्रमी मेला–२०७४ व्यवस्थापन समितिको आयोजनामा भएको प्रतियागितामा १८ समूह सहभागी थिए । विजेता र उपविजेता समूहलाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुरस्कार प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

‘सामाजिक सञ्जालको सरकार’ र संकटमा परिरहेको सञ्चार क्षेत्र : बालेन युगले उठाएका गम्भीर प्रश्नहरू

सम्बन्धित

सृजना सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu