ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैक जस्तै गाभिन थाले बिद्यालयपनि


sharan sharan
१२ चैत्र २०७४, सोमबार   ९ : ४१   बजे

बुटवल, १३ चैत्र /
८८ करोडको गुरुयोजना सहित बुटवल १० मा रहेका कालिका माध्यमिक विद्यालय र मानवज्ञान माध्यमिक विद्यालय मर्ज भएका छन् । कालिका र मानबज्ञान औपचारिक रुपमा गाभिएर कालिका मानवज्ञान माध्यमिक बिद्यालय भएको हो । दुई विद्यालय मर्जरपछि शिक्षाको गुणस्तरमा अझै वृद्धि हुने अपेक्षा विद्यालयले लिएको कालिका माध्यमिक विद्यालयका प्राचार्य घनश्याम पाठकले जानकारी दिनुभयो । कालिका मानवज्ञान माध्यमिक बिद्यालयको आयोजनामा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो ।
‘मर्जरपछि मल्टीमिडिया सिष्टमबाट अध्ययन अध्यापन गराउने र आगामी ५ बर्ष्भित्रमा ८ हजार ५ सय बिद्यार्थी संख्या पु¥याउने र अहिलेको जस्तै साख कायमै राख्ने गरि योजना गरीएको जानकारी समेत दिएको छ । कालिकाले उत्कृष्ट नतिजाका कारण राष्ट्रिय स्तरमा ख्याति कमाइ र तीपटकसम्म राष्ट्रिय पुरस्कार पाएको छ । मर्जरपछिको विद्यालयको गुरुयोजना बनाउन कालिका माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष होम गलामीको अध्यक्षतामा व्यवस्थापन समिति र शिक्षक दिनेश थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भइसकेको छ । हाल कालिकानगरमा रहेको कालिका माविको भवनलाई सेक्टर १ र मानवज्ञानको भवनलाई सेक्टर २ बनाई अध्यापन गराइनेछ । कालिका माविमा हाल ४ हजार ३ सय ६४ विद्यार्थी छन् भने मानवज्ञानमा जम्मा २ सय ५० विद्यार्थी छन् । आगामी शैक्षिक सत्रदेखि कालिका मानव माध्यमिक विद्यालयको नामबाट सञ्चालन हुनेछ अहिले नाम परिबर्तन गरि ती दुबै बिद्यालयहरुमा कालिका मानवज्ञान माध्यमिक बिद्यालय लेखिएका बोर्डहरु राख्न थालिएको छ । दुई विद्यालयको मर्जरले शिक्षाक्षेत्रमा सकारात्म सन्देश जानुका साथै बुटवलको शैक्षिक स्तर माथि उकास्न कोशेढुंगा सावित हुने बताएको छ । मर्जरपछि बिद्यालयमा ८८ करोडको गुरुयोजना बनाइनेछ । त्यसमा प्राबिधिक बिषय,इन्जिनियरिङ,स्टेडियम,आबाश गृहहरु , प्रयोगशालाहरु ,छात्राबास, स्वीमिङ पुल लगायतका स्टक्चरहरु निर्माण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group