ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेडिसिटी अस्पतालमा पहिलोपटक कलेजोको सफल  प्रत्यारोपण


abc news
२९ जेष्ठ २०८२, बिहिबार   २ : ४८   बजे

काठमाडौ २९ जेठ । नेपाल मेडिसिटी अस्पतालमा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ।

कास्कीको पोखरा निवासी ५६ वर्षीय ईश्वरबहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको अस्पतालले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

कार्कीलाई उनलाई उनका २६ वर्षीय छोरा आयुष कलेजो दान गरेका हुन्। प्रत्यारोपण गर्दा कलेजो दाता ९डोनर० को झण्डै ९ घण्टा र कलेजो प्राप्तकर्ता रिसिभर को १३ घण्टा लागेको थियो।

भारतको अमृता अस्पतालसंग सहकार्यगरी नेपाल मेडिसिटीका चिकित्सकहरुको नेतृत्वमा सफलतापूर्वक प्रत्यारोपण गरिएको बताएको छ।

‘नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण पहिलो पटक भएको छ’, अस्पतालका अध्यक्ष डा। उपेन्द्र महत्तोले भने, ‘हामीसँग मल्टिडिसिप्लिनरी टिम भएका कारण जटिल शल्यक्रिया सम्भव भएको हो।’

नेपालमा यसअघि निजी अस्पतालतर्फ किष्ट मेडिकल कलेज र चितवन मेडिकल कलेजले गरेका छन्। त्यस्तै सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपणा केन्द्रमा कलेजोको सफल प्रत्यारोपण भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शिवपुर सबस्टेसनमा जम्पर कन्डक्टर चुडिँदा विद्युत् प्रणालीमा अवरोध, देशभर आपूर्ति सामान्य

१४.२ केजी सिलिन्डरमा फर्किएपछि देखिएको ग्यास अभाव घट्दै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu