ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस नेता बलबहादुर केसी नेतृत्वको टोली चीन भ्रमणमा


abc news
३० जेष्ठ २०८२, शुक्रबार   ११ : ४५   बजे

काठमाडौ ३० जेठ । नेपाली कांग्रेसका नेता बलबहादुर केसी नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । कांग्रेस नेता केसी नेतृत्वको १७ सदस्यीय टोली गएराति चीन प्रस्थान गरेको हो ।

चीनको कम्युनिस्ट पार्टी सीपीसी को अन्तर्राष्ट्रिय विभागको निम्तोमा उनीहरु पाँचदिने भ्रमणका लागि चीन गएका हुन् ।

चीन जानुअघि केसीले बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, डा। शेखर कोइराला लगायतसँग भेटेका थिए ।

यसअघि, सुजाता कोइरालाको नेतृत्वमा कांग्रेसका १५ सदस्यीय टोलीले चीन भ्रमण गरेको थियो ।

केही हप्ता अघिमात्रै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेताको हैसियतमा चीन भ्रमण गरेकी थिइन् । भण्डारीभन्दा अगाडि माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा नेतृत्व गरेको टोलीले पनि चीन भ्रमण गरेको थियो ।

अब छिट्टै एमाले उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको टोली पनि चीन जाँदैछ । उनको भ्रमण अघिल्लोपटक बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group