ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस अघिको सहमति अनुसार आज शिक्षा विधेयक नआउने


abc news
१५ असार २०८२, आइतबार   १२ : ३७   बजे

काठमाडौ १५ असार । यसअघिको सहमतिअनुसार शिक्षा विधेयक आज नआउने भएको छ । यसअघि सरकार, मुख्य राजनीतिक दल र शिक्षकहरुबीच असार १५ गते अर्थात् आज शिक्षा विधेयक ल्याउने सहमति भएको थियो ।

शिक्षा समितिले विधेयक टुङ्गो लगाउन समय लगाएपछि तोकिएको समयमा विधेयक पारित हुन नसक्ने भएको हो । समितिमा एसईई प्रदेश तहबाट सन्चालन गर्ने, जिल्लामा शिक्षा विकास तथा समन्वय एकाई राख्ने, निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने लगायतका विषयमा सहमति जुटेको छ ।

शिक्षा समितिले विधेयकमा पेचिला बनेका विषयको टुङ्गो लगाए पनि समग्र छलफल अझै बाँकी ररहेको छ । विधेयकमा सबैभन्दा पेचिलो बनेको निजी विद्यालय र बालविकास केन्द्रको विषय पनि समितिबाट पारित भएको छ ।

निजी विद्यालयलाई शैक्षिक गुठीमा रुपान्तरण गर्ने विषयको आलोचना भइरहेका बेला लोककल्याणकारी सेवामूलक हुने गरी क्रमशः गैर नाफामुलक गर्ने गरी पारित गरेको छ । समितिले बालविकास केन्द्र ९ईसीडी० दुई वर्षको बनाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu