ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शक्ति पृथकीकरणको सिद्धान्त उल्लघंन हुन थाल्यो- कांग्रेस


abc news
१५ असार २०८२, आइतबार   १२ : ५७   बजे

काठमाडौ १५ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुन थालेको भन्दै आपत्ति जनाएका छन्। आइतबार बसेको संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएका हुन्।

एकार्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थालेको उनले उल्लेख गरे। संसदीय अधिकार क्षेत्रभित्र न्यायालय प्रवेश गरेको उनले बताए। कार्यपालिकाको अधिकार क्षेत्रभित्र पनि न्यायालय प्रवेश गरेको उनको भनाइ थियो।

शक्ति पृथकीकरणको सिद्धान्त आजकाल उल्लंघन हुन थालेको छ। एकले अर्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थालेको छ, उनले भने, ुसंसदीय अधिकार क्षेत्रभित्र न्यायालय प्रवेश गरेर कार्यपालिकाको अधिकार क्षेत्रभित्र पनि न्यायालय प्रवेश गरेको छ।ु

उनले न्यायालयको न्याय प्रणाली असाध्यै ढिलो भएको टिप्पणी गरे। एउटा फैसला गर्न २० वर्षसम्म लाग्ने स्थितिले न्याय नपाइने उनले बताए।

न्यायालयको न्याय प्रणाली असाध्यै ढिलो भयो। एउटा मुद्दा सर्वोच्चसम्म गएर फैसला हुँदा १५ देखि २० वर्षसम्म लाग्छ, उनले भने,२० वर्ष नै लाग्ने स्थिति हुँदा मान्छेले न्याय कसरी पाउँछ ?

उनले अगाडि भने, ुयसलाई कसरी छिटो छरितो गर्ने रु जिल्ला अदालतमा एक प्रकारको समयसीमा तोकिएको छ। तर, सबैभन्दा धेरै बेथिति भनेको सर्वोच्चमा छ। सर्वोच्चमा गएर वर्षौंसम्म एउटा मुद्दा गएर अड्किन्छ, त्यसलाई कसरी हटाउने ?

प्रमुख सचेतक घिमिरेले संसद्मा बोलेका विषयमा कतै मुद्दा गर्न नपाइने र कारबाही पनि नहुने स्थिति रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group