ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामहरि खतिवाडाको नेतृत्वमा बस्नु लाचार हुन्छ- एमाले


abc news
१८ असार २०८२, बुधबार   ३ : २३   बजे

काठमाडौ १८ असार । नेकपा एमालेका सांसदले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरिडको विषयमा बाहेकु भन्ने विषय थाहै नदिई थपेर पास गरेको भन्दै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडामाथि गम्भीर प्रश्न उठाएका छन्।

एमाले सांसद कृष्णगोपाल श्रेष्ठले निजामती विधेयकमा गरिएको जालझेललाई सुविचारित ढंगले गरेको अपराधका रूपामा व्याख्या गर्दै जानीजानी त्रुटि गरिएको दाबी गरेका हुन्।

सभामुखलाई रिथिंक गरूँ भन्दा फुत्त राष्ट्रियसभा पठाइसक्नुभएछ, राष्ट्रियसभामा पनि त्यही पास भएर राष्ट्रपतिकहाँ भन्लान्, उनले भने, थाहै पाएन भन्न मिल्छरु सभापतिज्यू, बेलैमा बुद्धि पुर्‍याउनुस्, यो ब्लन्डर अपराध हो। सभापतिले बुझेरै साइन गरेको छ। सभापतिले मन्त्रीलाई झुक्याएको हुनुपर्छ। दुराजी समितको सचिव हुने अधिकार गुम्यो। राज्यव्यवस्था समितिमा तपाईंलाई सचिव मान्न सक्दैनौँ।

उनले खतिवडाले राजीनामा तत्काल दिनुपर्ने र उनको सभापति भएको समितिमा बस्नु लाचार भएको पनि बताए।

सभापतिको कुर्सी छोडिदिनुस्, हामी तपाईंको नेतृत्वमा बस्नु निकम्मा, लाचार हुन्छ । दुराजी कहाँ जाने हो, गइदिनुस्, उनले भने, नालीबेली छानबिन गर्न सभामुखले पहल लिनुपर्‍यो। आयोग गठन गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group