ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदन भण्डारी कपको उपाधी थ्री स्टारलाई, फेरी चुक्यो मनाङ मस्र्याङ्दी


admin
१९ चैत्र २०७४, सोमबार   ६ : ३८   बजे

काठमाडौं, १९ चैत ।
चर्चित रुस्लान थ्रिस्टार क्लब ललितपुरले सर्वाधिक धनराशिको मदनभण्डारी अन्तराष्ट्रिय गोल्डकपको उपाधी चुमेको छ । चर्चित मनाङ्ग मस्याङदी क्लब काण्ठमाडौंलाई २—१ गोल अन्तरले हराउँदै थ्रि स्टारले उपाधि कब्जा गरेको हो । थ्रिस्टारले १५ लाख नगद सहित कप मेडल प्राप्त गरेको छ । मनाङले भने ७ लाख ५० हजार नगद र कपल मेडलमा चित्त बुझायो ।
खेलको २ मिनेटमा मनाङका बिशाल रानाले गोल गरे । दोस्रो हाफमा रुस्लान थ्रिस्टारका अनन्त तामाङले गोल गरेर बराबारी पु¥याए । सुनिल बलको पासमा तामाङले ६९ औं मिनेटमा गोल गरेका हुन । दोस्रो हाफमा दुवै टिम निकै आक्रामक रुपमा खेलमैदानमा उत्रेका थिए । मार्टिनले खेलको ८२ औं मिनेटमा एक गोल गरेर थ्री स्टार खेललाई अग्रता दिलाए ।
खेलमा ७ औं मिनेटमा मनाङका सुजन श्रेष्ठले पहिलो पहेलो कार्ड पाए । १९ औं मिनेटमा थ्रिस्टारका विजय धिमाल,३६ औं मिनेटमा थ्रिस्टारकै विजय चेम्जोङ्ग, ४५ औं मिनेटमा मनाङ्गका डोना थापाले पहेलो कार्ड पाए ।
त्यसपछि लगातार खेलमा थ्रिस्टारका विमल घर्तीमगर, पिटर र मनाङ्गका सुजल श्रेष्ठले पहेलो कार्ड पाए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी मनाङ्ग मस्याङदीका अज्जन बिष्टले नगद ५० हजार सहित कप मेडल प्राप्त गरेका छन । यसैगरि प्रतियोगिताको दुई सेमिफाईनलमा पुग्ने आयोजक मदन भण्डारी स्पोर्टिङ एकेडेमी र बुटवलको सुनौलो संगम युवा क्लबले नगद १ लाख पुरस्कार प्राप्त गरेका छन् ।
मदन भण्डारी स्र्पोट्स एकेडेमी प्रदेश ५ को आयोजनामा चैत ९ गतेदेखि बुटवलमा तेस्रो अन्तराष्ट्रिय मदनभण्डारी गोल्डकप भएको थियो । प्रतियोगितामा विभागिक टिम नेपाला आर्मी, नेपाल प्रहरी, रुस्लान थ्रिस्टार, एपिएफ, मनाङ मस्र्याङदी, मदनभण्डारी एकेडेमी, सुनौलौ संगम, झाप ११, सुदुर पश्चिम ११ र मलेसियाको हिमालय एफसिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बहुमतको अहंकारले सरकारलाई शासकीय अराजकतामा पुर्यायो : गगन थापा

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

सम्बन्धित

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu