ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकै वर्ष पौने ३ खर्बको निर्यात, वैदेशिक व्यापारको आकार २० खर्ब नाघ्यो


abc news
६ श्रावण २०८२, मंगलबार   १ : ११   बजे

काठमाडौ ६ साउन । नेपालले गत वर्ष कीर्तिमानी निर्यात गरेको छ। भन्सार विभागका अनुसार नेपालको निर्यात व्यापार ८१।८० प्रतिशतले फस्टाएको हो।

आर्थिक वर्ष २०८१ को साउनदेखि २०८२ को असारसम्म नेपालबाट २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको छ।

अघिल्लो वर्ष नेपालले १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजारको निर्यात गरेको थियो।

ताजा तथ्यांकअनुसार नेपालले यो अवधिमा आयात समेत १३।२५ प्रतिशतले बढाएको छ। यसअनुसार १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजारको वस्तु तथा सेवा आयात गरेको छ। अघिल्लो वर्ष १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजारको आयात गरेको थियो।

गत वर्ष नेपालको व्यापारघाटा समेत ६ प्रतिशतले बढेको देखिएको छ। अघिल्लो वर्ष १४ खर्ब ४० अबत्र्र ६० करोड ४२ लाख ८४ हजार रहेको घाटा गत वर्ष १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख ३० हजार पुगेको छ।

गत वर्ष नेपालले कुल २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको छ। जुन अघिल्लो वर्षको १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजारको तुलनामा १९।२४ प्रतिशतले बढी हो।

कुल व्यापारमा निर्यातको हिस्सा ५२।४७ प्रतिशतले धनात्मक हुँदा आयातको हिस्सा ५।०२ प्रतिशतले ऋणात्मक छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu