ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४७ औं पुष्पलाल स्मृति सप्ताह :मोरङको वेलबारीमा बृक्षरोपण


abc news
६ श्रावण २०८२, मंगलबार   ८ : ३४   बजे

मोरङ, ६ साउन । नेकपा एकीकृत समाजवादी मोरङ जिल्ला समितिले ४७ औं पुष्पलाल स्मृति सप्ताह मनाउने क्रममा आज मोरङको बेलवारी वडा नं. ४ स्थित देवीथान सामुदायिक बनमा फलफूलका विरुवा बृक्षारोपण गरेको छ । जंगलमा खानीकुराको अभावले जंगली जनावरलाई परेको असरलाई मध्यनजर गर्दै बृक्षारोपण गरिएको हो ।

जंगली जनावर खानेकुराको अभावमा सडकमा आउँदा निम्तीएको दुर्घटनाको जोखिम कम गर्न जंगलमै फलफूलका विरुवा रोपेर दुर्घटनाको जोखिम कम गर्न खोजिएको नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटि उपाध्यक्ष दिपक ढकालले बताए ।

कार्यक्रममा तीन सय फलफूलका विरुवा रोपएिको थियो । आगामी पुष्पलाल स्मृति सप्ताहमा मोरङका राजमार्गसँग जोडिएका सामुदायिक बनहरुमा थप २७ सय फलफूलका विरुवा रोपिने पनि ढकालले बताए ।

वयोवृद्ध कम्यूनिष्ट नेता हर्कमान तामाङ प्रमुख अतिथि रहेको कार्यक्रममा प्रदेश सदस्य सरिता खड्काको पनि उपस्थित रहेको थियो । कार्यक्रममा प्रदेश अध्यक्ष सरिता खड्का र केन्द्रीय सदस्य सेवन्त राज भण्डारि लगायत प्रदेस कमिटि जिल्ला पदाधिकारि जिल्ला अध्यक्ष को पनि उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group