ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीका सबै स्थानीय तह खुल्ला दिसा मुक्त घोषणा


admin
२१ चैत्र २०७४, बुधबार   ७ : ३७   बजे

सप्तरी, २१ चैत । सप्तरीका सबै स्थानीय तह खुल्ला दिसा मुक्त तथा पूर्ण खोपययुक्त घोषणा गरिएको छ ।

बुधबार जिल्ला सदरमुकाम राजविराजमा आयोजित एक समारोहबीच उक्त घोषणा गरिएको हो । प्रदेश नं. २ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सप्तरी जिल्लाको चार किल्ला प्रमाणित गरि खुल्ला दिशा मुक्त तथा पूर्ण खोप घोषणा गर्नुभएको हो ।

सप्तरी प्रदेश नं. २ को दोश्रो तथा नेपालको ४९ औं खुल्ला दिसा मुक्त जिल्ला भएको छ । घोषणा सभामा मन्त्री सोनलले खुल्ला दिसा मुक्त घोषणासगै सप्तरीको विकास निर्माण र पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजनामा स्थानिय रंगशालामा आयोजित समारोहमा विभिन्न जातजातीको भेषभूषामा कला संस्कृति झल्किने झाँकी र नाच गान प्रस्तुत गरिएको थियो । जिल्लाका कुल १ लाख १९ हजार ६ सय ८२ घर धुरीमै चर्पी निर्माण तथा जिल्लाका सवै लक्षित बालबालिकालाई खोप प्रमाणितपछि खुल्ला दिशामुक्त तथा पूर्ण खोप जिल्ला घोषणा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)

अधिवेशनकै दिन रास्वपा धनुषाका सभापति यादव निलम्बित

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी, धनुषा–१ मा विवादबीच मातृका यादवलाई प्रमाणपत्र

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

मधेश प्रदेशमा ‘बालेन लहर’ को प्रभाव: रास्वपाको मजबुत प्रदर्शन, एक्जिट पोलले आधा सिट जित्ने संकेत

सर्लाही–४ मा मतदान सुरु भएकै केही समयमा हुलदङ्गा: बसबरियाको जनता माविमा तनाव, मतदान केहीबेर अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group