ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पामा तरुणदलबाट विपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण


admin
२२ चैत्र २०७४, बिहिबार   ४ : ४८   बजे

डोल्पा, २२ चैत । तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकामा रहेका दुई बिद्यालयमा अध्यायनरत आर्थिक बिपन्न परिवारका झण्डै तिन सय छात्रछात्राहरुलाई शैक्षिक र खेलकुद सामग्री बितरण गरिएको छ ।

नेपाल तरुणदल डोल्पाले मुड्केचुला गाउँ पालिका अन्तरगतका मालिका माद्यमिक बिद्यालय नर्कु र अन्नपुर्ण माद्यमिक बिद्यलय सर्मिमा अध्यायनरत आर्थिक बिपन्न परिवारका तिन सय बालबालिकाहरुलाई शैक्षिक सामाग्री अन्तरगत कपि र कलम बितरण गरेको हो ।

शिक्षाको उद्देश्य तथ्याँक पत्ता लगाउन मात्र नभई मुल्य र मान्यता स्थापित गर्नु रहेकाले सहयोगको बातावरण ल्याई शैक्षिक सामाग्रीको अभावमा बिद्यालय जानबाट बन्चित भएका बालबालिकालाई बिद्यालय जान उत्प्रेरित गर्न तरुणदल डोल्पाले सानो सहयोग गरेको नेपाल तरुणदल डोल्पाका अध्यक्ष तुलबहादुर बोहराले बताउनुभयो ।

मालिका माबि नर्कु र अन्नपुर्ण माबि सर्मिका कक्षा १ देखि ५ सम्मका तिन सय बालबालिकालाई शैक्षिक सामाग्री कपि कलम र कक्षा १० का बालबालिकालाई खेलकुद सामाग्री फुटवल र भलिबल नेपाल तरुणदलका अध्यक्ष तुलबहादुर बोहरा र नेपाली काँग्रेस डोल्पाका पुर्व महासमिती सदस्य दिलबहादुर बिष्टले बितरण गर्नु भएको थियो ।

यसैबीच अन्नपुर्ण माबिमा अध्यानरत आगलागि पिडितका १६ बालबालिकालाई समेत कपिकलम बितरण गरिएको थियो ।

बिशेष गरि डोल्पाको तल्लो क्षेत्र बिकट भएकाले अभिभावकहरुको आर्थिकस्तर पनि कम भएको र अभिभावकले आफुसंगै कामकाज र ग्वालामा लाने गरेको पाइएकोले बालबालिकालाई बिद्यालयमा आउने बातावरण सृजना गर्न तरुणदल डोलपाले अव आउने आर्थिक मसान्त देखि शैक्षिक सामाग्री लगायत झोला र स्कुल पोसाक समेतको ब्यवस्था गरि बितरण गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group