ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास


एबीसी न्यूज
१९ माघ २०८२, सोमबार   २ : ४५   बजे

काठमाडौँ,१९ माघ । भदौ २३ र २४ को जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको आत्माको शान्तिको कामना गर्दै नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि ‘नेत्रवाद दर्शन’ समूहले हवन सम्पन्न गरेको छ।

एक महिनादेखि माइतीघर मण्डलामा आन्दोलनरत समूहले आइतबारदेखि संसद् भवनको मुख्य गेट अगाडि होम–यज्ञ तथा पूजा सुरु गरेको हो। आयोजकहरूले जनाए अनुसार, यो हवन केवल धार्मिक अनुष्ठान मात्र नभई आन्दोलनका क्रममा हराएका सहिदहरूको सम्झना र उनीहरूको सपना पूरा गर्ने सांकेतिक कदम पनि हो।

समूहकी अभियन्ता स्मृति राईका अनुसार, “हामीले जेन-जीको न्याय र समस्या समाधानका लागि यो कदम चालेका हौँ। पूजा केवल धार्मिक विधि मात्र नभई वर्तमान राजनीतिक र संवैधानिक समस्याहरूको समाधानका लागि गरिएको सांकेतिक विरोध पनि हो।”

आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको सम्झना गर्न र उनीहरूको योगदानलाई स्मरण गर्न आयोजित यस हवन कार्यक्रममा विभिन्न सामाजिक तथा मानवअधिकारकर्मीहरू उपस्थित थिए। आयोजकहरूको भनाइमा, यस्तो कार्यक्रमले न केवल सहिदहरूको सम्मान गर्ने तर युवा पुस्तालाई उनीहरूको अधिकार र राजनीतिक चेतना प्रति जागरूक गर्ने उद्देश्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group