ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिपिएल: महेन्द्रनगर युनाइटेड प्लेअफमा प्रवेश


admin
२४ चैत्र २०७४, शनिबार   ३ : ५८   बजे

धनगढी, २४ चैत । गए राति पानी परेपछि धनगढी प्रिमियर लिग (डिपिएल)अन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरिया बीचको खेल स्थगन भएको छ ।

खेल स्थगन भएसँगै पाँच अंकका साथ महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो स्थानमा पुगेको छ । महेन्द्रनगर आफ्नो एक खेल खेल्नुअगावै प्ले अफमा पुगेको छ । मैदान हिलाम्ये भएपछि आजको खेल सञ्चालन हुन सकेन । खेल स्थगन भएपछि दुवै टोलीले एक÷एक अंक बाँडेका हुन् । सिवाइसी अत्तरिया तीन अंकका साथ पाँचौँ स्थानमा छ ।

महेन्द्रनगर युनाइटेडले आइतबार लिगको अन्तिम खेल काठमाडौँ गोल्डेन्ससँग खेल्ने छ । काठमाडौँ गोल्डेन्सले लिगको चार खेलमा चार वटैमा जीतका साथ आठ अंक बटुलेको छ । योसँगै काठमाडौँले प्ले अफमा पहिले नै आफ्नो स्थान सुरक्षित बनाएको छ ।

यस्तै, सिवाइसी अत्तरियाले आइतबार विराटनगर किंग्ससँग लिगको अन्तिम खेल खेल्नेछ । अत्तरियाले विराटनगरलाई पराजित गरे प्ले अफमा स्थान बनाउनेछ ।

मौसममा सुधार हुन नसकेपछि आज हुने भनिएको टिम चौराह धनगढी र रुपन्देही च्यालेन्जर्स बीचको खेल अहिलेसम्म सञ्चालन हुन सकेको छैन । तीन बजेसम्ममा मौसममा सुधार आए दुवै टिमबीच खेल खेलाइने अम्पायर महेश बोहराले जानकारी दिनुभयो । खेल स्थगन भए दुवै टिमले एक÷एक अंक बाँड्नेछन् ।

अहिलेसम्म धनगढी चौराह चार खेलमा दुई जीत र दुई हारसँगै चार अंकसहित चौथो स्थानमा तथा रुपन्देही चार वटै खेलमा हार व्यहोरेर बिना कुनै अंकसहित पुछारमा रहेको छ । रुपन्देही प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बहुमतको अहंकारले सरकारलाई शासकीय अराजकतामा पुर्यायो : गगन थापा

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

सम्बन्धित

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu