ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी वकिल र प्रहरीको राय : केपी ओली र रमेश लेखकबिरुद्ध ज्यान मुद्धदा चलाउने कानुनी आधार देखिएन


एबीसी न्यूज
२५ चैत्र २०८२, बुधबार   ५ : २९   बजे

काठमाडौँ, २५ चैत्र । जिल्ला अदालतले तेस्रोपटक थपेको ५ दिने म्याद र आइन्दा म्याद नथप्ने सर्वोच्चको अस्तिको परमादेशवीच पूर्व प्रधानमन्त्री केपी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक आजै छुट्ने सम्भावना देखा परेको छ ।

काठमाण्डौ प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले गौरीबहादुर कार्की प्रतिवेदनका आधारमा जेनजी आन्दोलनको दोषी देखाएर ज्यान मुध्दा चलाउने कानुनी आधार नदेखिएको र यदि जबर्जस्ती मुध्दा लगिए त्यसले मुलुकको सुरक्षा ब्यवस्था चौपट हुने अडान राखेपछि यसवारे नवनियुक्त महान्यायाधिवक्ता डा।नारायण कँडेलसङ्ग छलफल गर्नुपरेको थियो ।

उनले जे त पर्ला,माथिको आदेश हो मुध्दा लानैपर्छ भनेतापनि कुरा नमिलेपछि चैत १४ देखि प्रहरी हिरासतमा रहेका एमाले र काङ्ग्रेसका यी दुई ठूला नेता सम्भवतः आजै तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालजस्तै हाजिर जमानीमा छुट्न लागेको महान्यायाधिवक्ता कार्यालयस्थित उच्च श्रोतले एबीसी न्यूजलाई बतायो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बजारमा पुनः एलपी ग्यास अभाव, उपभोक्ता मारमा

नयाँ सरकारको पहिलो पहल : राष्ट्रिय सभामा दुई विधेयक दर्ता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu